Lyrics

जब तिमी मेरो मनमा मुस्कुराउँछौ जब मन्द-मन्द बतासमा म एक्लो हुन्छु जब तिमी मेरो मनमा मुस्कुराउँछौ जब मन्द-मन्द बतासमा म एक्लो हुन्छु हो, त्यही पल तिमी आऊ हो, त्यही पलमा तिमी आऊ हो, त्यही पल तिमी आऊ हो, त्यही पलमा तिमी आऊ हो, त्यही पल तिमी आऊ हो, त्यही पलमा तिमी आऊ मिरमिरे साँझमा तिम्रो साथ पाएर म समाउँला हात मिरमिरे साँझमा तिम्रो साथ पाएर म समाउँला हात आँखामा आँखा राखी, एकअर्काको जीवन साँची डुबिजानेछु सागर ठानी ती गहिराइमा हो, त्यही पल तिमी आऊ हो, त्यही पलमा तिमी आऊ तुसारे बिहानीमा शीतको थोपा फूलमा खस्दा यताउता तुसारे बिहानीमा शीतको थोपा फूलमा खस्दा यताउता जब तिमी मेरो मनमा मुस्कायौ, हो, त्यही पल तिमी आयौ जब रातमा जूनतारा झिलमिलाउँछ हो, त्यही पल तिमी आऊ हो, त्यही पलमा तिमी आऊ
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out