Lyrics

हाम्रो तारा तिमी त टाढा जान लागेछौ थाहै नदीइ बिदाइ भइसकेछौ सबै सम्झना अतितका ऐना बनी आइरहे अब तिमी धेरै टाढा भइसक्यौ हाम्रो तारा तिमी त टाढा जान लागेछौ थाहै नदीइ बिदाइ भइसकेछौ सबै सम्झना अतितका ऐना बनी आइरहे अब तिमी धेरै टाढा भइसक्यौ शहरै शहर अनी गगनचुम्बी घरहरुमा मान्छे त्यसै हराउछन रे शहरै शहर अनी गगनचुम्बी घरहरुमा मान्छे त्यसै हराउछन रे सबैलाई बिर्सनछन सधैं सधैंलाई हाम्रो तारा तिमी त टाढा जान लागेछौ थाहै नदीइ बिदाइ भइसकेछौ सबै सम्झना अतितका ऐना बनी आइरहे अब तिमी धेरै टाढा भइसक्यौ हामीलाई सधैं सधैं मुटुमा लग्छौ हौ लाली होइन उतिखेरको रमझममा हराउने त छैनौ नि होइन तिमी त हाम्रो तारा, मुटुको धड्कन तिमी त देशको सहारा, नरमाउनु है उता हाम्रो तारा तिमी त टाढा जान लागेछौ थाहै नदीइ बिदाइ भइसकेछौ गासेका माला त्यतीकै रहिगए सबै सम्झना अतितका ऐना बनी आइरहे अब तिमी धेरै टाढा भइसक्यौ हाम्रो तारा तिमी त टाढा जान लागेछौ थाहै नदीइ बिदाइ भइसकेछौ सबै सम्झना अतितका ऐना बनी आइरहे अब तिमी धेरै टाढा भइसक्यौ
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out