Lyrics

पूजा गर्छु सधैं सधैं तिम्रै नै श्रद्धा गर्छु म सधैं सधैं तिम्रै नै पूजा गर्छु सधैं सधैं तिम्रै नै श्रद्धा गर्छु म सधैं सधैं तिम्रै नै आमा आमा आमा आमा आमा आमा आमा आमा अन्धकारले हाहाकरले रातो रगतले अन्धकारले हाहाकरले रातो रगतले छाहि.दिए तिमीमा तिमीमा छाहि.दिए तिमीमा तिमीमा नरोउ, नटुट तिमी आफ्नै सन्तान देखी आमा आमा आमा आमा चिच्याहट्ले, कालो बादलले हत्या अनी हिँसाले चिच्याहट्ले, कालो बादलले हत्या अनी हिँसाले छाहि.दिए तिमीमा तिमीमा छाहि.दिए तिमीमा तिमीमा नरोउ, नटुट तिमी आफ्नै सन्तान देखी आमा आमा आमा आमा आमा आमा आमा आमा
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out