Music Video

Bhantheu Timi
Watch {trackName} music video by {artistName}

Credits

COMPOSITION & LYRICS
Haree Lamichhane
Haree Lamichhane
Songwriter

Lyrics

भन्थेउ तिमी मलाईनै धेरै माया गर्छु भनी देखाइ दियेउ संसारलाई तिम्रो चोखो माया पनि भन्थेउ तिमी मलाईनै धेरै माया गर्छु भनी देखाइदियौ संसारलाई तिम्रो चोखो माया पनि झुटो कसम किन खायौ सँगै मर्ने सँगै बाच्ने मनको काडां किन साच्ने फेरी एक्लै किन बाच्ने भन्थेउ तिमी मलाई नै तिमी बिना मर्छुभनी देखाइदियौ संसारलाई तिम्रो चोखो माया पनि भुल्न पनि सक्दिन म ह्रिदयमा राखेकोले आज म यहाँ तड्पिदै छु तिम्रो हात मागेकोले भन्थेउ तिमी सँगै हुँदा तिमी भित्रै सर्छु भनी देखाइदियौ संसारलाई तिम्रो चोखो माया पनि
Writer(s): Haree Lamichhane Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out