Lyrics

सुन सुन एकचोटी सुनिदेऊन बिन्ती सुन सुन एकचोटी सुनिदेऊन बिन्ती उनको आँखाको उनको मुस्कानको उनको हेराईको उनको बोलाईको म दोशी होइन दोश उनको नजरको उनको नजरको... उनको नजरको... फसें म माया जालमा खसें म उनको काखमा फसें म माया जालमा खसें म उनको काखमा माया जालमा... उनको काखमा... सम्झना छ देउराली त्यो नजर हाम्रो जुधेको थियो कस्तो कस्तो भएको थियो घरको बाटो भुलेको थियो भुलेको थियो... फसें म माया जालमा खसें म उनको काखमा फसें म माया जालमा खसें म उनको काखमा माया जालमा उनको काखमा माया जालमा उनको काखमा माया जालमा ... उनको काखमा... दक्षिणकाली माईलाई भाले एउटा चढाई दिनु तिम्रो घरको वरिपरी अक्षताले छरी दिनु वनको झाक्री हैन मलाई मनको बोलाऊ यो मोहनीलाई आजै फुकाऊ वनको झाक्री हैन मलाई मनको बोलाऊ यो मोहनीलाई आजै फुकाऊ फसें म माया जालमा खसें म उनको काखमा फसें म माया जालमा खसें म उनको काखमा माया जालमा ... उनको काखमा... बल्झन्छ घाउ फेरि फेरि भन्छन् सबै बौलाउछस् ए हरि त्यति मात्र हैन सबैको बिच म हुन्छु एक्लो उहिसँग म उहिसँग म... उहिसँग म... फसें म माया जालमा खसें म उनको काखमा फसें म माया जालमा खसें म उनको काखमा माया जालमा... उनको काखमा...
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out