Music Video

Bipul Chettri - Samsara (Samaya)
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Bipul Chettri
Bipul Chettri
Lead Vocals
COMPOSITION & LYRICS
Bipul Chettri
Bipul Chettri
Songwriter
PRODUCTION & ENGINEERING
Bipul Chettri
Bipul Chettri
Producer

Lyrics

डुलेछु फेरि यहाँ, भिरालो बाटोमा पुग्न छ मलाई त्यहाँ आनन्द छ जहाँ अन्धकार छाएछ यहाँ जान छ मलाई उज्यालो त्यो पारि डाँडा यहाँ त फेरि दोहोऱ्याउन छ त्यही कथा घरीघरी मोहको पर्खालभित्र कटेछ जिन्दगी सक्दिन म रमाउन यहाँ जान देऊ मलाई सुखको त्यो दुनियाँमा जान देऊ, मलाई जान देऊ, नरोक, नरोक छाडिदेऊ, मलाई छाडिदेऊ स्वतन्त्र, स्वतन्त्र सक्दिन म रम्न यहाँ जान देऊ मलाई सुखको त्यो दुनियाँमा नरोक मलाई, मलाई जानु त छ कहाँ
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out