Music Video

Bipul Chettri - Teesta (Official Lyric Video)
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Bipul Chettri
Bipul Chettri
Lead Vocals
COMPOSITION & LYRICS
Bipul Chettri
Bipul Chettri
Songwriter
PRODUCTION & ENGINEERING
Bipul Chettri
Bipul Chettri
Producer

Lyrics

गीत बनि आयाै तिमी हाम्रो यो जीवनमा प्रीत बनि बस्याै तिमी हाम्रो यो दिलहैमा हरियाली बन जङ्गलमा खुसीयाली सबै गाउैँमा तिमी आशाको किरण बसी छायाै मेरो संसारमा गीत बनि आयाै तिमी हाम्रो यो जीवनमा प्रीत बनि बस्याै तिमी हाम्रो यो दिलहैमा हरियाली बन जङ्गलमा खुसीयाली सबै गाउैँमा तिमी आशाको किरण बसी छायाै मेरो संसारमा गीत बनि आयाै तिमी हाम्रो यो जीवनमा प्रीत बनि बस्याै तिमी हाम्रो यो दिलहैमा हरियाली बन जङ्गलमा खुसीयाली सबै गाउैँमा तिमी आशाको किरण बसी छायाै मेरो संसारमा गीत बनि आयाै तिमी हाम्रो यो जीवनमा प्रीत बनि बस्याै तिमी हाम्रो यो दिलहैमा हरियाली बन जङ्गलमा खुसीयाली सबै गाउैँमा तिमी आशाको किरण बसी छायाै मेरो संसारमा है, है, है हिमालको कोख बाट खोला र नाला बनि अमृतको धारा बनि उम्रेछाै है, डाढाँ र काढाँ कति घाम र छाया तरी टिस्टा खोला नै बनेछाै, है है, है, है पहाडको अङगबाट खेली र कुदी तिमी हाम्रो यो आगनमा झरेछाै है, युग युग नै देखि हाम्रो जीवनको तिमी साहारा बनि बसेछाै हे-आ-हा-हा हो, ओ, ओ बगेछ टिस्टा बगेछ जीवन यो है, है, है मदल घनकाउदै, सारंगी दनकाउदै नाचै है टिस्टा बगर है, जाहाँ गए पनि मलाई फर्कन मन लाग्छ त्यो बाटो तिम्रै बगर हे-आ-हा-हा हो, ओ, ओ बगेछ टिस्टा बगेछ जीवन यो है, है, है मदल घनकाउदै, सारंगी दनकाउदै नाचै है टिस्टा बगर है, जाहाँ गए पनि मलाई फर्कन मन लाग्छ त्यो बाटो तिम्रै बगर, त्यो बाटो तिम्रै बगर, त्यो बाटो तिम्रै बगर हृदयमा मेरो बगेछाै
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out