Music Video

Bipul Chettri - Salala (Lyric Video)
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Bipul Chettri
Bipul Chettri
Lead Vocals
Prince Nepali
Prince Nepali
Strings
COMPOSITION & LYRICS
Bipul Chettri
Bipul Chettri
Songwriter
PRODUCTION & ENGINEERING
Bipul Chettri
Bipul Chettri
Producer

Lyrics

याद आउँछ ती कलिला दिनहरू जति जुनी आए नि टाढा अहिलेजस्तै लाग्छ ती क्षणहरू थाह नपाई बितेछ पल तल आज बगेछ टिस्टा सलल खोसिएको यो गाँस, सल्किरहेछ यो बास खाँचो हाम्रो कसले बुझ्छ र? गर्ने के यहाँ? कसलाई भन्ने के यहाँ? यस्तै नै छ पहाडको हाल तल आज बगेछ टिस्टा सलल कति आए यहाँ, कति गए, यहाँ कति परदेश भएछ माटोको माया आज नि सबको रग बगेछ जाँदै छु आज म त तिम्लाई छाडेर परिस्थिति साह्रो भो यहाँ घरको माया कसलाई लाग्दैन र? फर्की आउनेछु तिम्रै अँगाल तल आज बगेछ टिस्टा सलल तल आज बगेछ टिस्टा सलल
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out