Featured In

Credits

PERFORMING ARTISTS
Bipul Chettri
Bipul Chettri
Lead Vocals
COMPOSITION & LYRICS
Bipul Chettri
Bipul Chettri
Songwriter
PRODUCTION & ENGINEERING
Bipul Chettri
Bipul Chettri
Producer

Lyrics

आयो है यो दिनहरू कस्तो बेचैनी यो रात-रातको, hmm महामारीसँग संसार लडेछ आज हाहाकार मचेछ चारैतिर आज आयो है कस्तो दिन (दिन, दिन, दिन) यहाँ बसेछु एकान्तमा म यहाँ कुरेछु प्रतीक्षामा म यहाँ, यहाँ सम्झन्दछु रमाइलो ती पलहरू आशा राख्छु, आउनेछ ती क्षणहरू फेरी यहाँ एक दिन (दिन, दिन, दिन) यहाँ फर्काइदेऊ मेरो पुरानो त्यो संसार जिउन सक्दिन म यहाँ यहाँ फर्काइदेऊ मेरो पुरानो त्यो संसार जिउन सक्दिन म यहाँ
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out