Music Video

Bipul Chettri - Samaya (Official Music Video)
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Bipul Chettri
Bipul Chettri
Lead Vocals
COMPOSITION & LYRICS
Nishant Varshney
Nishant Varshney
Songwriter
PRODUCTION & ENGINEERING
Bipul Chettri
Bipul Chettri
Producer

Lyrics

घामको उज्यालो कसले छोप्न सक्छ र? कसले? परिवर्तनलाई यहाँ कसले रोक्न सक्छ र? कसले? बदलिने नै हो समय नौलो सबै आज, पुरानो हुनेछ यहाँ एकदिन जति नै सुन्दर फूल ओइली जाने नै छ यहाँ एकदिन बित्ने नै हो समय अन्धकार तुराउने, अबुझलाई बुझाउने, सिकाउने सबैलाई यहाँ दिने, सबै लगिजाने पनि, पनि जित्ने नै हो समय बदलिने नै हो, बित्ने नै हो, जित्ने नै हो समय, समय, समय
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out