Music Video

Bipul Chettri - Müghlan (with The Travelling Band)
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Bipul Chettri
Bipul Chettri
Lead Vocals
Aman Singh Rathore
Aman Singh Rathore
Drums
Rahul Rai
Rahul Rai
Bass Guitar
Achint (Shivam) Khare
Achint (Shivam) Khare
Piano
Pranai Gurung
Pranai Gurung
Acoustic Guitar
COMPOSITION & LYRICS
Bipul Chettri
Bipul Chettri
Songwriter
PRODUCTION & ENGINEERING
Bipul Chettri
Bipul Chettri
Producer

Lyrics

कसलाई म के भन्ने? कसले के बुझ्ने? कसले के गर्ने? जिउन यहाँ गाह्रो भो, काम गरिखान यहाँ साह्रो भो जिउन यहाँ गाह्रो भो, काम गरिखान यहाँ साह्रो भो कस्तो यो कर्म मेरो? भाग्य रैछ यस्तै हाम्रो आहै, काम गरिखान साह्रो भो आफ्नो देश छाडेर लागेछु म है विदेशतिर आफ्नो देश छाडेर लागेछु म है परदेशतिर कस्तो यो कर्म मेरो? भाग्य रैछ यस्तै हाम्रो आहै, म लागेँ विदेशतिर, लहै नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा गाउँघर छाडेर (पस्यो कान्छा) नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा गाउँघर छाडेर (पस्यो कान्छा) नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा गाउँघर छाडेर (पस्यो कान्छा) विदेश त गए नि आफ्नै ठाउँ भने आफ्नै रैछ नि जे-जति नै भए नि आफ्नै ठाउँ भने आफ्नै रैछ नि कस्तो यो कर्म मेरो? भाग्य रैछ यस्तै हाम्रो आहै, आफ्नै ठाउँ आफ्नै रैछ नि फर्कन त मन लाग्छ, देशको हाल सोची डर लाग्छ फर्कन त मन लाग्छ, फर्की के गरूँ भनी डर लाग्छ कस्तो यो कर्म मेरो? भाग्य रैछ यस्तै हाम्रो आहै, के गरूँ भनी डर लाग्छ यस्तै छ यो कथा, कान्छा दाइको व्यथा जुनी-जुनीदेखि यस्तै नै अवस्था यस्तै छ यो कथा (नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा) कान्छा दाइको व्यथा (गाउँघर छाडेर) जुनी-जुनीदेखि (नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा) यस्तै नै अवस्था (गाउँघर छाडेर) यस्तै छ यो कथा (नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा) कान्छा दाइको व्यथा (गाउँघर छाडेर) जुनी-जुनीदेखि (नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा) यस्तै नै अवस्था (गाउँघर छाडेर, पस्यो कान्छा)
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out